सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्लामा एक सय ६१ जनामा कोरोना सङ्क्रमित भेटिएका २ जनको मृत्यु


  •    न्युजभित्तो/४ श्रावण २०७८, सोमबार १५:५१ 
  • चितवन, ४ साउन । जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ६१ जनामा कोरोना सङ्कक्रमण पुष्टि भएको छ । पिसिआर प्रबिधबाट १ सय १४ जना र एन्टिजेन प्रबिधिबाट ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
    कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार सोही समयमा १ सय ८ जना कोरोना सङ्क्रमित सङ्क्रमण मुक्त भएर घर फर्कीएका छन् । अस्पतालमा उपचराका क्रममा रहेका, होम आइसोलेसनमा रहेका र सार्वजनिक आइसोलेसनमा रहेका निको भएर घर फर्कीएका हुन । अहिले जिल्लामा १ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु मध्ये १८ जना सार्वजनिक आइसोलेसनमा, १ सय १२ जना अस्पतालको आइसोलेसनमा र १ हजार ४ सय ५२ जना होम आइसोलेसनमा रहेको उहाँले जानकारी दिनुभयो ।
    ढकालका अनुसार जिल्लाका अस्पतालमा उपचारका क्रममा १ सय ९० जना रहेका छन् । उनीहरु मध्ये सघन उपचार कक्षमा ६१ जना, एचएफएनसिमा १३ जना, एचडियुमा ४० जना र सामान्य आइसोलेसमा ९३ जना रहेको उहाँले बताउनुभयो ।
    जिल्लाका अस्पतालमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ । जस मध्ये चितवनका दुई जना हुन भने एक जना नवलपुरको रहेको कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.