स्वास्थ्य / शिक्षा

चितवनमा ‘सिजनल फ्लु’ का बिरामी बढे
-न्युजभित्तो

चितवन, १९ साउन । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य...

अस्पतालमा कोरोनाका बिरामी बढ्न थाले, मापदण्ड पालना गरौ : डा. भोराज अधिकारी
-न्युजभित्तो

चितवन, १९ साउन । बरिष्ठ फिजिसियन तथा भरतपुर अस्पतालका अध्यक्ष डा. भोराज अधिकारीले चितवनमा कोरोनाका खतराका सूचक बढ्न थालेको बताउनु भएको छ । उहाँले कोभिड १९ (कोरोना भाईरस) का लक्षण सहितका समस्या र सहयोगको अपिल गर्दै ठूलो संख्यामा फोन...

सबै परिक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्धारा शिक्षा मन्त्रालयलाई आग्रह
-न्युजभित्तो

काठमाडौँ, १८ साउन । कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै...

चीनभित्रै कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थाल्यो
-न्युजभित्तो

बेईजिङ्, १८ साउन । चीनमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको बताइएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा देशभित्रै सङ्क्रमित भएकाहरु भेटिनेक्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी...

१ सय ८७ जना सङ्क्रमित निको भएर घर फर्कीए
-न्युजभित्तो

चितवन, १८ साउन । जिल्लामा पछिल्लो २४ घण्टामा २ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमा १ सय ८७ जनाले कोरोना सङ्क्रमण जितेर घर फकीएएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर प्रबिधिबाट १४४ जना र...

भारतमा एकै दिन ४० हजारमा कोरोना सङ्क्रमण
-न्युजभित्तो

नयाँ दिल्लि, १८ साउन । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ । पछिल्ला केही दिनदेखि निरन्तर दैनिक औसत ४० हजार जनाका दरले नयाँ सङ्क्रमितहरु थपिएको देखिएको छ । त्यसैगरी ३६ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको...

अनुमतिविनै विद्यालय सञ्चालन
-न्युजभित्तो

दमौली, १८ साउन । कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न निर्देशन दिए पनि उक्त निर्देशनको अटेरी गर्दै सामुदायिक तथा निजी...

चितवनमा आज ७९ कोरोना संक्रमित थपिए,
-न्युजभित्तो

चितवन, १७ साउन । चितवनमा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ६५ जना, खैरहनी नगरपालिकामा ३ जना, माडी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा ६ जना र कालिकामा ४ जना...

बूढानीलकण्ठमा ५१ हजारले पाए कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

काठमाडौँ, १७ साउन । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अङ्कित...

भरतपुर अस्पताल भरियो कोरोना सङ्क्रमितले
-न्युजभित्तो

चितवन,१७ साउन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार हुन्छ । अस्पतालमा कोभिड...