चितवनमा आजएकै दिन ४ जनाको मुत्यु ,१३० जनामा संक्रमण पुष्टी
न्युजभित्तो/९ भाद्र २०७८, बुधबार १४:५८
चितवन,९ भदौं । चितवनमा आजएकै दिन कोरोना भाईरसबाट ४ जनाको मुत्यु भएको छ । भरतपुर महानगरपालिकामा २ जना तथा रत्ननगर र कालिका नगरपालिकामा १-१ जनाको मुत्यु भएको छ ।चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८६ पुगेको छ।
चितवनमा पछिल्लो चौबिस घण्टामा १३० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या २४,२३६ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट १०६ तथा एन्टिजेनबाट २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै ९१ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ९, माडीका ८, रत्ननगरका १५, राप्तीमा ६, र ईच्छाकामना गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
यो संगै चितवनमा कोरोना भाईरस संक्रमण मुक्त भएर घर जानेको संख्या २२,००६ पुगेको छ ।
चितवनमा अहिले संक्रिय संक्रमितको संख्या १८४४ पुगेको छ । ति मध्य १७२९ जना होम आईसोलेशन बसेका छन्। ११२ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ३ जना पब्लिक आईसोलेशनमा रहेका छन् ।