चितवनमा पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमित,एकको मृत्यु
न्युजभित्तो/२३ कार्तिक २०७८, मंगलवार १७:०२
चितववन, २३ कात्तिक । चितवनमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्या कार्यालय चितवनको अनुसार ५१६ जनाको पिसियार परिक्षण गर्दा २० जना र एनटिजेन २१ परिक्षण गर्दा दुई जनामा आज कोरोना संक्रमण पष्टि भएको हो ।
आज भरतपुर महानगरपालिकाका १६ जना , खैरहनी नगरपालिकाका एक जना, माडी नगरपालिकाका दुई जना , रतन्न्गर नगरपालिकाका दुई जना , कालिका नगरपालिकाका एक गरी जनामा २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्या कार्यालयले जनाएको छ ।
त्यस्तै आज भरतपुर अस्पतालामा नवलपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ भने भरतपुर अस्पतालामाबाट सात र चितवन मेडिकल कलेजबाट एक गरी आठ संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
चितवनमा हाल सक्रिय संक्रमितको संख्या २९४ रहेको छ जसमध्य विभिन्न अस्पतालको आईसोलेसनमा १३ जना र घरको आईसोलेसनमा २८१ जना रहेका छन् ।