सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा गैंडाको आक्रमणबाट गस्तीमा खटिएको सेनाका सिपाही घाइते


  •    न्युजभित्तो/२९ फाल्गुन २०८१, बिहीबार ११:१५ 
  • चितवन, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै गैंडाको आक्रमणमा परी नेपाली सेनाका एक सिपाही घाइते भएका छन् ।

    पर्सा वीरगञ्ज महानगरपािलका–३१ घर भई हाल नयाँ गोरख गण कसरामा कार्यरत २० वर्षीय अभिमन्यु खाँ चौधरीलाई बुधवार दिउँसो साढे १२ बजे गस्तीमा जाने क्रममा बच्चासहितको गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    घाइतेको बाँया खुट्टा, हात, अनुहार र छातिमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनको भरतपुर अस्पतालमा बुधवार बेलुका ४ः४० बजेदेखि उपचार भइरहेको छ ।

    घाइतेको उपचारमा नेपाली सेनाका जमदार उधव बहादुर थापा संलग्न छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.