चितवन सेरोफेरो

निर्यात बढाउन तीनै तहका कानुन र नीति सहज हुनुपर्छः मन्त्री पाण्डे
-न्युजभित्तो

चितवन, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको तेस्रो खैरहनी महोत्सवको उद्घाटन...

लागत नजिक पुग्यो अण्डाको मूल्य, ठूलो अण्डा क्रेटको पाँच सय
-न्युजभित्तो

चितवन, ४ पुस । अण्डाको मूल्य लागत नजिक पुगेको छ । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शुक्रबारदेखि लागत मूल्यको हाराहारी पुुग्न लागेको हो । शुक्रबारदेखि लागु हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु ५०० र...

हात्तीको आक्रम्णबाट माउते घाइते, चितवनमा उपचार हुँदै
-न्युजभित्तो

चितवन, ४ पुस । पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माउते घाइते भएका छन् । निकुञ्ज अन्तर्गत नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको हात्तीको आक्रमणबाट माउते सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी २५ वर्षीय मनिष चौधरी घाइते भएका हुन् । मकमवानपुरको मनहरी गाउँपालिका–६...

पुस ५ र ६ गते पर्वको रुपमा नगर अधिवेशन गर्दै एमाले कालिका, बृहत सहभागितामा उद्घाटन हुने
-न्युजभित्तो

कालिका (चितवन), ४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कालिका नगर कमिटीको अधिवेशन पर्वका रुपमा भव्य तरिकाले हुने भएको छ । पुस ५ र ६ गते कालिका–६ स्थित कालिका बैंकेटमा अधिवेशन हुन लागेको हो । अधिवेशनका सन्दर्भमा आज आयोजित पत्रकार...

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ४ पुस । चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार चार सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ...

आज ‘एलिमिनेटर’मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-न्युजभित्तो

चितवन, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजदेखि प्लेअफ चरणका खेलहरू सुरू हुँदैछन् । सुरुमा एलिमिनेटर खेल हुनेछ, जसमा हार्ने टिम प्लेअफ चरणबाट बाहिरिनेछ । लिग चरणमा तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच आज...

चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने
-न्युजभित्तो

चितवन, १ पुस । चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन् । यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो । यही पुस ११ गतेदेखि सुरू...

एनपीएलः चितवन राइनोज प्लेअफमा प्रवेश
-न्युजभित्तो

चितवन, ३० मंसिर । चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने तेस्रो टोली बनेको छ । आज विहान सम्पन्न खेलमा काठमाडौं गुर्खाजले बिराटनगर किंग्समाथि १ विकेटको जित हार पारे पनि नेटरनरेट चितवन भन्दा अघि बढ्न नसकेपछि चितवन...

संविधान संशोधन सबैदलको सहमतिमा हुन्छः गृहमन्त्री लेखक
-न्युजभित्तो

चितवन, ३० मङ्सिर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न...

फुटसलमा होली भिजन प्रथम
-न्युजभित्तो

भरतपुर २९ मङ्सिर। होली भिजन पब्लिक स्कुल, स्पोर्ट्स क्लब र नारायणी फुटसल क्लवको संयुक्त आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय अन्तर मावि छात्रा फुटसल प्रतियोगितामा होली भिजन पब्लिक स्कुल प्रथम भएको छ । प्रतियोगितामा ब्लु बर्ड ईङ्ग्लिस स्कुल द्वितीय र कबिलास इङ्लिस...