सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वव्यापी मुद्रा सप्ताहको अवसरमा अन्तक्र्रिया


  •    न्युजभित्तो/४ चैत्र २०८१, मंगलवार १३:०३ 
  • चितवन, ५ चैत । विश्वव्यापी मुद्रा सप्ताह २०२५ को अवसरमा चितवनमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । सनि सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) नारायणगढको आयोजनामा कार्यालय परिसरमा लगानीकर्ता अन्तक्र्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

    विश्वव्यापी मुद्रा सप्ताहको उद्देश्य प्राप्तका लागि यस वर्षको नारा “थिङ्क बिफोर यु फलो, वीस मनि टुमारो” का बारेमा प्रकाश पार्नुका पारिएको कार्यक्रममा सुरक्षित लगानी, समुन्नत भविष्यको आधार स्तम्भ हो भन्ने बारेमा जानकारी गराईएको थियो ।

    आर्थिक पारदर्शिता, वित्तिय अनुशासन कायम गर्नका लागि बैकिङ्क प्रणालीबाट गरिने कारोवार नै राष्ट्र समुन्नतीको आधारशिला हो भन्ने विषयमा वक्ताहरुले व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा लगानीकर्ताहरुका तर्फबाट केशव अधिकारी, अशोक लामिछाने, कृष्ण आचार्य, तिलकप्रसाद कँडेल, दिलिप काफ्ले, दिव्यलाल कँडेल, प्रकाश शर्मा, शिवकुमार जोशी, लेखप्रसाद सापकोटा, उमेश खरेल लगायत अन्य लगानीकर्ताहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.