रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै
न्युजभित्तो/२९ फाल्गुन २०८१, बिहीबार ११:२२
चितवन, २९ फागुन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्ट नजिकै गैंडाको आक्रमणमा परी नेपाली सेनाका एक सिपाही घाइते भएका छन् ।
पर्सा वीरगञ्ज महानगरपािलका–३१ घर भई हाल नयाँ गोरख गण कसरामा कार्यरत २० वर्षीय अभिमन्यु खाँ चौधरीलाई बुधवार दिउँसो साढे १२ बजे गस्तीमा जाने क्रममा बच्चासहितको गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइतेको बाँया खुट्टा, हात, अनुहार र छातिमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनको भरतपुर अस्पतालमा बुधवार बेलुका ४ः४० बजेदेखि उपचार भइरहेको छ ।
घाइतेको उपचारमा नेपाली सेनाका जमदार उधव बहादुर थापा संलग्न छन् ।