चितवन सेरोफेरो
भरतपुर, ४ वैशाख । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको...
चितवन, २ वैशाख । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल...
भरतपुर, १ वैशाखः भरतपुरको सिजी ल्याण्डमार्कस्थित पपुलर युनिसेक्स सैलुनले भर्खरै मात्रै एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि तालिम र सेवामा ५० प्रतिशत छुट दिने घोषण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम ल्याईएको हो । सञ्चालक सुलभ सिग्देलका अनुसार कक्षा...
चितवन, ३१ चैत । नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन् । स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन् । लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ...
काठमाण्डौं, २९ चैत । नेपाली कांग्रेस र नेकपा एमाले चितवनका नेताहरुले समग्र चितवनका विकास योजनाहरु लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नुभएको छ । बिहीबार साँझ भएको भेटमा उहाँहरुले चितवनका तत्कालिन र दीर्घकालिन विभिन्न योजनालाई निरन्तरता र नयाँ योजनामा...
चितवन, २६ चैत । गोरखामा हुने दशौँ ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीता जनाउनका लागि नारायणगढ फुटवल क्लबका खेलाडीहरुलाई बिदाई गरिएको छ । चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले आज सहभागी खेलाडीहरुलाई जर्सी सहितका खेल सामाग्री हस्तान्तरण...
चितवन, २४ चैत । देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेषगरी श्वासप्रश्वास र...
चितवन, २२ चैत । भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाको परिसरमा भएको सार्वजनिक सुनुवाईमा वडावासीहरुले भरतपुरमा भएको विकासको प्रसंशा गरे । उनीहरुले महानगरले थप सुशासन...
चितवन, १९ चैत । चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछ्यौलीका प्रकाश चौधरी पर्यटकसँग निकुञ्ज प्रवेश गर्न थालेको नौ वर्ष हुन थाल्यो। ‘नेचर गाइड’ को सहयोगीका रूपमा प्रवेश गरे पनि उनीसँग पर्यटक घुमाउन अनुमति पत्र थिएन। दुई सातायता भने चौधरीले सहयोगीको...
चितवन, १७ चैत । जिल्लामा रहेका दुई वटा सुधारगृहलाई स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुगमनका क्रममा कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर गृह मन्त्रालयसँगको अबद्धता नभएका ती गृहलाई बन्द गर्न निर्देशन दिइएको हो । चितवनका...















