चितवन सेरोफेरो
चितवन, २९ वैशाख । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका वडा नम्बर १ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्ष पछि होटल सञ्चालना ल्याईएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको...
भरतपुर, २८ बैशाख । राष्ट्रिय मानवअधिकार सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) चितवन शाखाले इच्छाकामना गाउँपालिकामा कमिटी गठन गरेको छ । एलाइन्सको पालिकास्तरीय कमिटी गठन कार्यक्रमअन्तर्गत शनिबार इच्छाकामना गाउँपालिकामा कमिटी गठन भएको हो । मानवअधिकार एलाइन्स चितवनका अध्यक्ष किशोर खनालका अनुसार...
चितवन, २८ बैशाख । लामो समयदेखि विवादित बनाइएको गभर्नर नियुक्ति प्रक्रियामा नयाँ नयाँ अनुहारको नाम चर्चामा ल्याइएको छ । अहिले पछिल्लो पल्ट नेपाली कांग्रेसका तर्फबाट अर्थशास्त्री विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्नुपर्ने प्रस्ताव कांग्रेसले गरेको स्रोतले जानकारी दियो । स्रोतले...
चितवन, २६ वैशाख । राष्ट्रिय सुसेली फाउन्डेसन, नेपालको अनलाईनमार्फत छयसट्ठीऔं वार्षिकोत्सव कार्यक्रमको समीक्षात्मक एवम् सुसेली गायन÷वाचन गरी वैशाख २० गते सम्पन्न भयो। नेपाली साहित्य जगतमा छुट्टै विशेष पहिचान स्थापित हुन सफल सुसेली उपविधाका प्रवर्तक एवम् संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष...
चितवन, २६ बैशाख । अण्डाको मूल्य फेरी वढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागु हुने गरि अण्डाको मूल्य बढाएको हो । संघका सचिब मदन पोखरेलका अनुसार आजबाट एक्सएल अण्डा प्रति क्रेट (३० गोटा)को रु ४८५, ठूलो अण्डा ४६०...
भरतपुर, २५ वैशाख । चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीले घुमौँ सौराहा अभियानलाई निरन्तरता दिएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले आजदेखि पश्चिम नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिएका हुन् । चार वर्षअघि पूर्वीनेपालबाट सुरु भएको अभियान केही समयका लागि स्थगित...
चितवन, २५ वैशाख । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका...
चितवन, २२ बैशाख । चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गरेका हुन् । जिम्मेवारी सम्हाल्नासाथ संघीय राजधानी केन्द्रीत विशिष्टीकृत उपचार प्रदेशस्तरसम्म पुर्याउने घोषणा गरेका मन्त्री पौडेलले...
मेघौली (चितवन), २१ वैशाख । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका लक्जरी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका...
चितवन, २१ वैशाख । गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ । गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीसँगै...













