चितवन सेरोफेरो

कफीमा युवाको आकर्षण, बढ्दै आयात
-न्युजभित्तो

चितवन, ८ चैत । चितवनका पदमबहादुर बानियाँको कपडा पसल नारायणगढको इन्द्रदेव मार्गमा थियो । झन्डै एक दशक कपडा व्यवसाय गरेका बानियाँ त्यसबाट सन्तुष्ट हुन सकेनन् । अहिले भरतपुरमा हिमालयन चिया नामको कफीसप खोलेर उनले राम्रो आम्दानी गरिरहेका छन् ।...

एक अर्ब राजस्व उठाउने मालपोत कार्यालय भरतपुरको भवन भूकम्पको जोखिममा
-न्युजभित्तो

चितवन, ७ चैत । विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको मालपोत कार्यालय भरतपुरको भवन हालसम्म पुनःनिर्माण हुन सकेको छैन । उक्त जोखिमपूर्ण भवनमा बसेर यहाँका कर्मचारीले वार्षिक रु एक अर्ब हाराहारीमा राजस्व उठाउँदै आएका छन् । बाइपास सडकसँगै छ...

पत्रकार संगिता बानियाँको निधन
-न्युजभित्तो

चितवन, ७ चैत । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको आज बिहान निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ । पत्रकार बानियाँको...

प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने
-न्युजभित्तो

चितवन, ५ चैत । चितवनमा नाट्य महोत्सव हुने भएको छ । चितवनले नाट्य विधामार्फत् विश्वसामु चिनाउनको लागि पहिलोपटक यही चैत १० देखि १२ गतेसम्म अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुन लागेको हो । नाट्य महोत्सवका निर्देशक अञ्जान प्रदीपले सोमबार नारायणी कला मन्दिरमा...

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा बीस गैँडा मरे
-न्युजभित्तो

चितवन, ५ चैत । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत...

विश्वव्यापी मुद्रा सप्ताहको अवसरमा अन्तक्र्रिया
-न्युजभित्तो

चितवन, ५ चैत । विश्वव्यापी मुद्रा सप्ताह २०२५ को अवसरमा चितवनमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । सनि सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नं. ४२) नारायणगढको आयोजनामा कार्यालय परिसरमा लगानीकर्ता अन्तक्र्रिया तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो । विश्वव्यापी मुद्रा सप्ताहको...

चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी
-न्युजभित्तो

चितवन, ३ चैत । चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ । यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन् । कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार दीर्घरोगीमा सबैभन्दा धेरै उच्च रक्तचाप रहेका...

चितवनमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु
-न्युजभित्तो

चितवन, ३ चैत । भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणा सुरु गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पुर्जा वितरणा सुरु गरेको हो । आयोग बनेपछि पहिलोपटक पुर्जा वितरण गरिएको जनाइएको छ । भूमि व्यवस्था, सहकारी...

अभिभावक संघमा न्यौपानेको नेतृत्व
-न्युजभित्तो

भरतपुर २ चैत । बालबालिकाको गुणस्तरीय सिकाइमा अभिभावकको सहभागिता भन्ने मूल नाराका साथ संस्थागत विद्यालय अभिभावक संघ भरतपुर महानगरको प्रथम अभिभावक भेला शनिबार प्याब्सन चितवनको सभाहलमा सम्पन्न भएको छ । प्रथम अभिभावक भेलाको समुद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपमेयर...

बजेट अभावमा रोकियो गैँडा गणना
-न्युजभित्तो

चितवन, १ चैत । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरुको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले...