चितवन सेरोफेरो

आज पनि देशभर विभिन्न स्थानमा वर्षा, यी प्रदेशमा बढी सम्भावना
-न्युजभित्तो

चितवन, २२ जेठ । देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यसै क्रममा आज (जेठ २२, बिहीबार) पनि सातै प्रदेशमा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले बिहान जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज...

चितवनमा क्यान्सर बिरामीलाई निः शुल्क सेवा दिँदै अटोचालक
-न्युजभित्तो

चितवन, २१ जेठ । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ । उहाँले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आउनुभएको हो । पर्साको ठोरी गाउँपालिका–१ का...

चितवनको कालिकामा जिपिएस प्रणालीमा आधारित घर नम्बर
-न्युजभित्तो

चितवन, १९ जेठ । जिल्लाको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ । नगरपालिकाको वडा नं ४ बाट घर नम्बर वितरण आजदेखि थालिएको हो । नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को...

कालीगण्डकी सभ्यताको संरक्षण गर्न देवघाट दामोदरकुण्ड पदयात्रा गरिने
-न्युजभित्तो

चितवन, १८ जेठ । कालीगण्डकी सभ्यताको संरक्षण र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वको प्रचारप्रसारका लागि आगामी जेठ २२ गतेदेखि देवघाटधामदेखि दामोदर कुण्डसम्मको पदयात्रा गरिने भएको छ । महेश संस्कृत गुरुकुल, देवघाटको नेतृत्वमा हुने यस ऐतिहासिक यात्रामा नेपाल तथा...

बच्चा कोरल्दै आगन्तुक चरा
-न्युजभित्तो

चितवन, १८ जेठ । गर्मी छल्न र प्रजननका लागि यहाँ आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका छन् । गत फागुनदेखि यहाँ आउन सुरु गरेका अधिकांश चराले वैशाख र जेठमा बच्चा कोरल्ने गर्दछन् । ‘वर्ड एजुकेसन सोसाइटी’ बागमती प्रदेशका अध्यक्ष वासु...

सुनचाँदी व्यवसायीले भेटे नवनियुक्त गभर्नर
-न्युजभित्तो

चितवन, १८ जेठ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा।डा।विश्वनाथ पौडेलसंग भेट गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यको नेतृत्वमा गएको टोलीले सुनचाँदीमा लगाएको विलासिता कर, मौद्रिक नीति र सुनचाँदी सम्बन्धी महत्वपूर्ण विषयमा...

कुखुरापालन व्यवसायबारे छलफल
-न्युजभित्तो

चितवन, १६ जेठ । नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ । यहाँ आयोजित ‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता’ विषयमा छलफल गरिएको हो । भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एसोसिएसनको संयुक्त...

बाजुराको गाउँमा खानेपानी पुर्‍याउन चितवनका ‘रोटरियन’ को पहल
-न्युजभित्तो

चितवन, १६ जेठ । यहाँका रोटरियनहरू मिलेर बाजुराको गाउँमा खानेपानी पुर्‍याउन पहल गरेको छन् । यहाँको रोटरी क्लब अफ रत्ननगरले बाजुराको विकट गाउँ डाडीपाटामा खानेपानी र सिँचाइको काम सुरु गरेको हो । चितवनदेखि ८५० किलोमिटर टाढा पुगेर रोटरीका अभियन्ताहरूले बाजुराको...

क्रिकेट रङ्गशालाको काम दुई ‘सिफ्ट’ मा
-न्युजभित्तो

चितवन, १६ जेठ । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि यहाँ दुई ‘सिफ्ट’मा काम गर्न थालिएको हो । करिब दुई महिनायता काम सुस्त भएपछि गत शुक्रबार...

होली भिजनमा वक्तृत्वकला प्रतियोगिता
-न्युजभित्तो

भरतपुर १५ जेठ । नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाको आयोजनामा सुर्तिजन्य उद्योगको आकर्षक चाल: प्राणघातक असर चिरौँ यो मोहजाल भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता बुधबार होली भिजन पब्लिक स्कुलमा सम्पन्न भएको छ । विश्व धुमपान रहित दिवस २०२५ को...