चितवन सेरोफेरो

गर्मी बढेसँगै चितवनमा रगतको अभाव
-न्युजभित्तो

भरतपुर, २७ जेठ । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो । प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त...

गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
-न्युजभित्तो

चितवन, २७ जेठ । अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिकाले विद्यालयहरुमा सार्वजनिक बिदा दिएको छ । भोलि बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो...

फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग
-न्युजभित्तो

भरतपुर (चितवन), २७ जेठ । चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका । कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका छन् अयोध्यामार्गका महिलाहरू । माडी नगरपालिका–८ स्थित अयोध्यामार्ग प्रवेश गर्नासाथ जोकोहीको मन प्रफुल्लित...

चितवनमा समर्थन मूल्यको आधा मूल्यमा पनि बिक्री गर्न कठिन चैते धान
-न्युजभित्तो

चितवन, २६ जेठ । राप्ती नगरपालिका वडा नम्बर ६ स्थित पडरियाका लोकराज सिलवालले यस वर्ष २८ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका थिए। धान बेचेर घरखर्च चलाउने सोचेका सिलवाल यतिखेर लागत मूल्य नउठेर चिन्तित छन्। ‘हामी किसानको आम्दानीको स्रोत नै यही...

राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो
-न्युजभित्तो

चितवन, २६ जेठ । राप्ती नगरपालिकाले आन्तरिक स्रोतको अभाव र अख्तियारको चासोका कारण भन्दै ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ । त्यसमा चारजना चिकित्सक, एक इन्जिनियरलगायत रहेका छन् । नगरपालिकाका प्रमुख शम्शेर लामाका अनुसार प्रमुख, उपप्रमुख, एम्बुलेन्सलगायत चालकसमेत हटाउनु...

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’
-न्युजभित्तो

चितवन, २६ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका...

अनेरास्ववियु चितवनको संयोजकमा सरोज तिमिल्सिना
-न्युजभित्तो

चितवन, २५ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनको संयोजकमा सरोज तिमिल्सिना चयन भएका छन । शनिवार नेकपा एमाले चितवनको पार्टी कार्यालयमा आयोजित भेलाकाबीच अध्यक्ष हरि आचार्यले उपाध्यक्ष सरोज तिमिल्सिनालाई संयोजकको जिम्मेवारी तोकेका हुन् । ३२ वर्षे...

भरतपुरको वडा नम्बर १७ बालमैत्री वडा घोषणा
-न्युजभित्तो

चितवन, २३ जेठ । भरतपुर वडा नम्बर १७ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच वडालाई महानगरको १० औँ बालमैत्रीको रुपमा घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र...

होली भिजन पब्लिक स्कुल ईको क्लबको आयोजना सरसफाई
-न्युजभित्तो

भरतपुर, २२ जेठ । होली भिजन पब्लिक स्कुल ईको क्लबको आयोजनामा बिहिवार चेतनामूलक र्याली एवम् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रमको अवसरमा विद्यार्थीहरुले पृथ्वीलाई हराभरा बनाऔँ, वातावरण संरक्षण गरौँ, रूख रोपौँ जीवन...

चैते धानको समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित
-न्युजभित्तो

चितवन, २२ जेठ । चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन्...