चितवन सेरोफेरो

भरतपुरको वडा नम्बर १५ बालमैत्री वडा घोषणा
-न्युजभित्तो

चितवन, १२ जेठ । भरतपुर वडा नम्बर १५ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । सोमबार वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको ९ औँ बालमैत्री रुपमा घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल,...

‘किसानले भुक्तानी माग्दा दूध उठाउन कम गर्छन्’
-न्युजभित्तो

चितवन, १२ जेठ । जिल्लाका केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन् । भुक्तानीका लागि दबाब दिन यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सो चेतावनी दिएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले भन्नुभयो,...

जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष खनालको जन्मदिनमा असहाय केन्द्रमा सेवा मूलक कार्यक्रम
-न्युजभित्तो

चितवन, जेठ १२। नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष तथा बीसहजार जेसीज २०१० का पूर्व अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको जन्मदिनको अवसरमा बीसहजार जेसीजको आयोजनामा भरतपुर–११ स्थित मनजुश्री असहाय केन्द्रमा “खाना खुवाउने तथा केक काट्ने” विशेष सेवा मूलक...

चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण
-न्युजभित्तो

चितवन, ११ जेठ । जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार९पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् । कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा...

होली भिजनमा निर्वाचित प्रतिनिधिहरूको सपथ ग्रहण
-न्युजभित्तो

भरतपुर , ९ जेठ । स्थानीय र संसदीय निर्वाचनको झल्को दिने गरी होली भिजन पब्लिक स्कुल भरतपुर ४ चितवनमा सम्पन्न निर्वाचनबाट विजयी विद्यार्थीहरुलाई आज शुक्रवार सपथ ग्रहण गराइको छ । होली भिजन पब्लिक स्कुल विद्यार्थी सभाको निर्वाचनबाट अध्यक्षमा प्रशान्त काफ्ले,...

उपरदाङगढी बन्यो चितवनको पर्यटकीय गन्तव्य, होमस्टे स्थानीयको आम्दानीको प्रमुख स्रोत
-न्युजभित्तो

चितवन, ९ जेठः जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्योदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् । इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १०...

चितवनको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा ‘मेसवायर जाली’
-न्युजभित्तो

चितवन, ६ जेठ । डिभिजन वन कार्यालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ‘मेसवायर जाली’ राख्ने कार्य सुरु गरेको छ । मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काम सुरु गरिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार माडी नगरपालिकाका छ वटा...

मदन भण्डारीको शव प्राप्त भएको गाँजीपुरमा स्मृति सभा
-न्युजभित्तो

चितवन, ५ जेठ । ‘जनताको बहुदलीय जनवाद’ का प्रणेता, नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता स्व.मदन भण्डारीको रहस्यमय जीप दुर्घटनापछि शव प्राप्त भएको चितवनको गाँजीपुरमा आज स्मृति सभा गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले आज मदन–आश्रितको स्मृतिमा सभा...

हुरीका कारण चितवनमा २० प्रतिशत केराखेतीमा क्षति
-न्युजभित्तो

चितवन, ४ जेठ । गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताउनुभयो । उहाँका अनुसार गत बुधबार र...

मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
-न्युजभित्तो

चितवन, ३ जेठ । जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति श्रद्धासुमन व्यक्त गर्न आज चितवनको दासढुंगामा स्मृति सभा आयोजना गरियो । नेकपा एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको कार्यक्रममा नेता कार्यकर्ताहरुले नेताद्वयको शालिकमा...