सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा चितवनका जिल्ला कमिटी सदस्यलाई अध्यक्ष प्रचण्डले गराए सपथग्रहण


  •    /९ असार २०७६, सोमबार १८:२७ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका जिल्ला कमिटी सदस्यहरुलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपथग्रहण गराउनुभएको छ । आज भरतपुरमा आयोजित समारोहमा अध्यक्ष प्रचण्डले एक सय पचास सदस्यीय जिल्ला कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउनुभएको हो ।

    लामो समयको प्रतिक्षापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका सदस्यको टुङ्गो लगाइएपछि सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो । प्रदेश नम्वर ३ का १० जिल्लामा नेकपाका जिल्ला कमिटीले यसअघि नै पूर्णता पाइसकेका छन् ।

    जिल्ला कमिटीमा तत्कालीन नेकपा एमालेबाट ८० जना र तत्कालीन नेकपा माओवादी केन्द्रबाट ७५ जना रहेका छन् । नेकपाको प्रदेश कमिटीले जिल्ला कमिटीमा परेका १५५ जनाको नामावली चितवन जिल्ला कमिटीलाई पठाएको नेकपा चितवनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    • बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.