सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विषालु च्याउ खाँदा एक जनाको मृत्यु, बेहोस तीन जनालाई हेलिकोप्टरबाट भरतपुर अस्पताल ल्याइयो


  •    /१३ असार २०७६, शुक्रबार १८:३३ 
  • हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७, दराङमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने अरु तीन जना बेहोस भएका छन् । विषालु च्याउ पकाएर खाँदा स्थानीय १३ वर्षिय गुन्जमाया चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभएको छ ।

    विषालु च्याउ खाएका गुन्जमायाका बुवा, भाई र दाई बेहोस अवस्थामा रहेका छन् । उनीहरुको उपचारका लागि दिगो विकासका लागि एकता नेपाल संस्थाले हेलिकोप्टर मार्फत भरतपुर अस्पतालमा पुर्याएको छ । बेहोस भएका तीनै जनाको अस्पतालमा उपचार भईरहेको छ । मकवानपुरको विकट ठाउँ भएकाले गाडीमा ल्याउनका लागि घण्टौँ लाग्ने र बेहोस भएकाहरुको ज्यान खतरामा पर्ने भएपछि हेलीकोप्टर मार्फत उद्धार गरिएको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.