चितवन सेरोफेरो
चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । शैक्षिक सत्र २०७७ देखि लागू गर्ने योजनाका साथ पाठ्यक्रम बनाउन लागिएको महानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । महाशाखाप्रमुख सीताराम कोइरालाका अनुसार आउँदो शैक्षिक सत्रदेखि कक्षा एकदेखि...
कावासोती । आफ्ना दुई छोराछोरीसहित नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । तर उनका दुई छोराछोरीको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माले छोराछोरीसहित नारायणी नदीमा हामफालेकी...
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–२ पिप्लेमा आज दुई वटा मोटरसाइकल एकापसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ बस्ने २१ वर्षीय सञ्जय कँडेल...
चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक...
चितवन । माडी नगरपालिकाले दक्षिणा स्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको ३५औँ कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो । बैठकको निर्णय आज सार्वजनिक गर्दै नगर प्रमुख ठाकुर ढकालले समाजमा हुने भड्कीलोपनालाई नियन्त्रण गर्न सो निर्णय...
चितवन । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा भ्रमण वर्ष २०२० को तयारी शुरु गरिएको छ । सरकारी र निजी क्षेत्रले सहकार्य गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा यहाँको पर्यटकीय गन्तव्यको प्रचारका लागि गृहकार्य थालिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार...
चितवन । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो साढे ३ बजे सो होटलको २०२ नं कोठामा बास बसेका थिए ।...
चितवन । वीपी अध्ययन प्रतिष्ठान नेपाल, चितवन जिल्ला समितिको अध्यक्षमा ध्रुवराज पोखरेल चयन हुनुभएको छ । उहाँलाई सोमबार प्रतिष्ठानका प्रदेश नम्बर ३ का अध्यक्ष कृष्णकुमारी खतिवडाले एक पत्र लेख्दै अध्यक्षमा मनोनयन गरिएको जानकारी गराउनु भएको पोखरेलले बताउनुभएको छ । देशका...
मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई मासिक भत्ता रकम उपलब्ध गराउँदै आएको छ । उक्त सामुदायिक वनले विगत नौ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो ।...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलविरेबाट पेय पदार्थ रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक आज बिहान करिब साढे दुई बजे त्रिशूलीमा खसेको हो...










