सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रजातन्त्र सेनानी पाठकको ९० वर्षको उमेरमा निधन


  •    न्युजभित्तो/२७ बैशाख २०७७, शनिबार २१:२९ 
  • चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । दिउँसो उहाँकै निवास गीतानगरमा निधन भएको हो । पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

    पञ्चायत कालमा नेपाली काँग्रेस गीतानगर गाउँकमिटीको संस्थापक सदस्य भई संगठन बिस्तारका लाग्नु भएका पाठकको निधनले सिंगो पार्टीलाई क्षती पगेको काँग्रेस चितवनलेका सचिब राजिब न्यौपानेले बताउनुभयो ।

    संगठन बिस्तारसँगै आवश्यक सूचनाहरु पार्टीलाई दिने काम गर्ने पाठकको पार्थिब शरीरमा काँग्रेस चितवनका सचिब न्यौपाने र नेता दिनेश कोईरालाले पार्टीको झण्डा ओढाउनु भएको थियो । उहाँको साँझ देवघाटमा अन्त्येष्टि गरिएको छ ।

    पर्वतको पाङ्ग्राङ्मामा वि.सं. १९८७ सालमा जन्मनुभएका पाठकका एक श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.