सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अधिकारीद्वरा पत्रकार पराजुली र रिजालको पुस्तक पत्रकार महासंघलाई हस्तान्तरण


  •    न्युजभित्तो/९ श्रावण २०७७, शुक्रबार १७:०८ 
  • चितवन । नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवंम् नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकार वसन्त पराजुली र विनोदबाबु रिजालद्दारा लिखित पुस्तक शुक्रबार नेपाल पत्रकार महासंघ चितवन शाखालाई हस्तान्तरण गर्नु भएको छ ।

    अधिकारीले पराजुलीद्वारा लिखित “कुमाता” र रिजालद्वारा लिखित “एकान्तबास” पुस्तक दश÷दश थान महासंघका अध्यक्ष राधेश्याम खतिवाडालाई हस्तान्तरण गर्नु भएको हो । आफ्नो कान्छो छोरा साकार अधिकारीको जन्मोत्सवको अवसर पारि ती किताबहरु हस्तान्तरण गरेको अधिकारीले बताउनुभयो ।

    पुस्तक लेखक पत्रकारहरुलाई उर्जा मिलोस् भनेर छोराको जन्मदिनको अवसरमा संकल्प गरी महासंघलाई पुस्तक हस्तान्तरण गरेको अधिकारीले भनाई थियो । पुस्तक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरि सहितको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको हो । सो अवसरमा लेखकहरु पराजुली र रिजालसंगै पुस्तकको बिक्री गर्दै आउनु भएका सम्पूर्ण किताब लायन्सचोकका संञ्चालक लेखराम सापकोटाको उपस्थिति रहेको थियो ।

    सो अवसरमा अध्यक्ष खतिवडाले यी पुस्तकहरु पत्रकार महासंघको पुस्तकालयमा राखिने जानकारी दिनुभयो । उहाँले पत्रकारहरुको लेखन क्षमताको कदर महासंघले गर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.