चितवन सेरोफेरो
गैंडाकोट (नवलपुर) । कोरोनाका कारण प्रभावित भएका नगरवासीलाई कृषिमा जोडेर रोजगार तथा स्वरोजगारी सिर्जना गर्ने गरी गैंडाकोट नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगरपरिषद्मा नगर प्रमुख छत्रराज पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...
भरतपुर । कोरोना महाबारीबाट नगरवासीलाई रक्षा गर्ने प्रमुख दायित्वसहित भरतपुर महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । छैठौं नगरसभाको सन्दर्भमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले कृषि र रोजगारीलाई पनि प्राथमिकतामा राखेको छ । सो...
भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ४ अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार शुरु छैटौं नगरसभामा महानगरका उपप्रमुख पार्वती शाह ठकुरीले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक...
चितवन । चितवनको कालिका नगरपालिका, तनहुँको देवघाट र नवलपुरको गैंडाकोटमा थप कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमामा पाँच जनामा कोरोना पेजेटिभ देखिएको हो । भरतपुर अस्पतालले बुधबार दिएको जानकारीका अनुसार चितवनको कालिका...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले होटल तथा रेष्टुरेण्टहरु संचालन नगर्न आग्रह गरेको छ । कार्यालयले आज (मंगलबार) एक सूचना जारी गरी टेकअवे सेवा प्रदान गर्ने र क्वारेन्टिनका लागि तोकिएका होटल तथा रेष्टुरेण्ट बाहेक अन्य संचालन गर्न नपाईने जनाएको...
देवघाट (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाले आगामी आव २०७७÷७८ का लागि कृषि, रोजगारी र शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आवको नीति तथा कार्यक्रममा कृषि तथा पशुपक्षी, रोजगारी र गरिबी निवारण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको...
चितवन । जिल्लाका कालिका नगरपालिकामा सोमबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका ६, स्थित भित्री सडक खण्डमा बिहान १ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु हुनेमा कालिका नगरपालिका ४ का...
चितवन । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका वडा नं ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन सूचना जारी गरेको छ । कार्यालयद्वारा आईतबार जारी सूचनामा भिडभाड हुने ठाउँमा नजान समेत आग्रह गरिएको छ । यसैगरी रातीको समयमा हिड्डुल नगर्न पनि आम सर्वसाधारणलाई निर्देशन गरेको...
चितवन, ७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) जिल्ला कमिटी चितवनले लकडाउन अवधिको मासिक शैक्षिक शुल्क मिनाहा गर्न माग गरेको छ । संगठनले अनलाईन कक्षा सञ्चालन गरेको नाममा शुल्क नअसुल्न पनि...














