चितवन सेरोफेरो
सुदूरपश्चिम, ५ पुुस । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उहाँका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिनुभयो । सभामुख...
भरतपुर, ५ पुस । चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो । जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका...
नारायणगढ, ४ पुस । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाले मुलुकको परिवर्तन र समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताउनुभएको छ । चितवनको नारायणगढमा गीतकार सङ्घ नेपालको आठौँ स्रष्टा सम्मान तथा दशौँ वार्षिकोत्सव कार्यक्रमलाई आज शनिबार सम्बोधन गर्दै उहाँले मुलुक...
चितवन, ४ पुस । समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा हुनुहुन्छ । १६ वर्ष अघि उहाँले बाबुको किरिया गरेसँगै यो कर्म गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यता तोडिदै आएको थियो...
चितवन, पुस ४ । नेपाल जेसीजको ४७ औं राष्ट्रिय अध्यक्षमा चितवनका अरुणेश्वर खनाल, राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा शिवप्रसाद भुषाल, राष्ट्रिय उपाध्यक्षमा अनोज जोशी र प्रमिसा काफ्ले निर्वाचित हुनु भएको छ । शुक्रबार भएको मतदानबाट खनाल, भुषाल, जोशी र काफ्ले भारी...
चितवन, ३ पुस । अत्याधिक रगतको माग हुने चितवनमा आज शुक्रबारबाट घुम्ती रक्त संकलन गर्ने बस सेवा शुरु भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बसमा बसेर रक्तदान गरी शुभारम्भ गर्नुभएको हो । भतपुर महानगरपालिकाको समन्वयमा गैरआवासीय नेपाली संघबाट...
चितवन, ३ पुस । दर्ता नगरी सञ्चालन भएको भरतपुरको चितवन मुटु अस्पताल बन्द गर्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालय चितवनले निर्देशन दिएको छ । सो अस्पताल दर्ता नगरी सञ्चालन भएको भन्ने समाचार न्यूजभित्तोमा प्रकाशित भएपछि प्रशासनको ध्यानाकर्षण भएको हो...
काठमाडौं, ३ पुस । पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै...
सिराहा पौष, ०३। केही दिनयता बढेको अत्याधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ। चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३...
काठमाडौँ, पुस ३ । स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न पदाधिकारीमाथि छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखी पठाउने सार्वजनिक लेखा समितिले निर्णय गरेको छ । खरिद पक्रिया नियमसंगत नभएको टुंगोमा समिति पुगेको समितिका सचिव रोजनाथ पाण्डेले बताए । ‘खरिद प्रक्रिया नियमसंगत...
















