चितवन सेरोफेरो

चितवन कारागारमा एक कैदीको मृत्यु
-न्युजभित्तो

चितवन, ८ पुस । कारागार कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् ।उनलाई प्रहरीले २०७६ मङ्सिरमा पक्राउ गरेको थियो । मानव बेचबिखन मुद्दामा १० वर्ष...

गैंडाकोट नगरपालिका–३ स्थित कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
-न्युजभित्तो

गैंडाकोट, ८ पुस । नवलपुरको गैंडाकोट नगरपालिका–३ स्थित कालिगण्डकी करिडोरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। गैंडाकोट र बुलिङटार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने करिडोरअन्तर्गतको भोक्रोफाँट टोलको २६ किलोमिटर भन्ने स्थानको सेतो पहराबाट ना ३ ख ५३३९ नम्बरको...

चितवनमा लागुऔषधसहित एक जना पक्राउ
-न्युजभित्तो

चितवन, ८ पुस । चितवनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरिले आज भरतपुर महानगरपालिका–१ स्थित रामनगर सडक छेउमा मोटरसाइकल पल्टिएर घाइते अवस्थामा रहेका पोखरा महानगरपालिका–२७ का ३१ वर्षीय सुवास गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको हो । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको...

‘घुमौँ सौराहा अभियान’ शुरु गरिने
-न्युजभित्तो

चितवन, ७ पुस । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ...

काठमाडौंमा संसद विघटनविरुद्ध प्रदर्शन गर्नेहरू पक्राउ
-न्युजभित्तो

काठमाडौं, ६ पुष । संसद विघटनविरुद्ध प्रदर्शन गर्न सिंहदरबारअघि पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार असंवैधानिक रूपमा संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकिएपछि यसको विरुद्ध देशका विभिन्न ठाउँमा प्रदर्शन चलिरहेको छ । यसैबीच सोमबार बिहान प्रदर्शनको...

चितवनमा संसद विघटनको विरोध प्रदर्शन
-न्युजभित्तो

चितवन, ५ पुस । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै कार्यकर्ताहरुले चितवनमा प्रदर्शन गरेका छन् । नेकपाका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुले आज (आइतबार) दिउँसो भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका हुन् । उनिहरुले संसद विघटन खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी...

चितवन मेडिकल कलेजमा अत्याधुनिक स्प्याक्टसिटी मेसिन भित्रियो
-न्युजभित्तो

चितवन, ५ पुस । चितवनमा अत्याधुनिक स्प्याक्टसिटी (SPECT/CT) मेसिन भित्रिएको छ । चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवा अन्तर्गत न्युक्लियर मेडिसिन सेवा सुरु भएको हो । चितवन मेडिकल कलेजले उक्त प्रविधि भित्र्याएको हो । कलेजले यस किसिमको अत्याधुनिक उपकरण...

प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा नाराबाजी
-न्युजभित्तो

पोखरा, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि पोखरामा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै पोखरामा विद्यार्थीले आन्दोलन थालेका हुन् । पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट...

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त
-न्युजभित्तो

चितवन, ५ पुस । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ । गत जेठ १ गतेदेखि रिक्त कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन सङ्कायमा डीन नियुक्त गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा...

सर्लाहीको पश्चिमी क्षेत्रमा पछिल्लो समय भारतीय नम्बरका सवारी साधनको व्यापक प्रयोग
-न्युजभित्तो

सर्लाही, ५ पुस । जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी साधनको प्रयोग बढेको छ । भारतीय सवारी साधनले...