बागमती प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा न्युजभित्तो/१० पुष २०७७, शुक्रबार १२:३६ काठमाडौं, १० पुस । बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
काठमाडौं, १० पुस । बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।