हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाको अध्यक्षमा कंडेल चयन
न्युजभित्तो/८ असार २०७८, मंगलवार ११:३४
चितवन,८ असार । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाको दोस्रो कार्यकालको लागि दोस्रो अधिबेशन सम्पन्न भएको छ।
जुम याप बाट सम्पन्न उक्त अधिबेशन बाट हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाको लागि बर्ष २०७८/८०को लागि गुरुदेव कंडेलको अध्यक्षतामा १३ कार्यसमिति समेत चयन गरिएको छ
उक्त शाखाको लागि उपाध्यक्षमा अर्जुन श्रेष्ठ र कमला राई,सचिवमा बिवेक कंडेल,कोषाध्यक्षमा हिरालाल कंडेल,सह-सचिवमा रमेश कंडेल,सह-कोषाध्यक्षमा निर्देश के.सी र अन्य ६ जना सदस्यहरुमा मनोनीत हुनुभएको हो।
आफ्नो कार्यकालमा शाखाबाट भएका कार्यक्रमहरुलाई निरन्तरता दिदै केही फरक कार्यक्रमहरु समेत गर्ने र आफू यो कोरोना कहरमा नेपालमा आएर राहत वितरण कार्यक्रममा गर्न पाउँदा खुसी भएको बताउदै राहत कार्यक्रममा सहयोग गर्नुहुने सहयोगी मनहरुलाई धन्यवाद दिदै आगामी कार्यक्रमहरुलाई फरक ढंगबाट लैजाने र केन्द्र सँग मिलेर धेरै कार्यक्रम गर्ने नवनियुक्त शाखा अध्यक्ष गुरुदेव कंडेलले बताउनुभयो।