चितवन, ३ साउन ।खेत जोत्ने क्रममा ट्याक्टर पल्टींदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरका ३४ बर्षिय सन्दीप मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ वजे स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टींदा ट्याक्टर चालक मगर गम्भिर घाईते भएका थिए । घाईते मगरको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ८ः४० वजे मृत्यु भएको प्रहरीले जनाएको छ ।