सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जोशीद्दारा सभापतिमा उम्मेदवारी घोषणा


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १६:५४ 
  • चितवन,१५ भदौ । नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीद्दारा जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

    काँग्रेसको १४ औं महाधिबेशनलाई लक्षित गर्दै आयोजना गरेको कृयाशिल सदस्यको भेलामा सचिब जोशीले आँफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।

    भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले आँफुलाई जिल्ला सचिबपनि यसै वडाको समर्थनबाट भएको भन्दै उहाँले आफ्नो क्रियाशिल रहेकै वडाबाट उम्मेदवारी घोषणा गर्नु भएको हो । भेलालाई सम्बोधन गर्ने क्रममा आँफ्नो कर्मक्षेत्रबाट उम्मेदवारी दिएकाले सबै एक भएर जिताउन लाग्न समेत आग्रह गर्नु भयो । उहाँ १३ औं महाधिबेशनमा निकटतब प्रतिसप्रधि  कैलाश कोईराला र शालिग्राम शर्मालाई पराजित गर्दै सचिबमा निर्वाचित वन्नुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.