सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको स्याउलीबासमा मौरीपालन सम्बन्धी अभिमुखीकरण


  •    न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार २१:४४ 
  • माडी १५ भदौ । मिराकल ग्राडेन प्रालि माडी ६ स्याउलीबासको आयोजनामा वर्षायाममा मौरी पालन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम मङ्गलबार माडी ६ स्याउलीबासमा सम्पन्न भयो । कार्यक्रममा मिराकल गार्डेन प्रालिका सञ्चालक दामोदर देवकोटाले वर्षाको समय मौरीको लागि प्रतिकूल हुने भएकोले सुरक्षित स्थानमा मौरीलाई राख्नुपर्ने जा‌नकारी दिनुभयो ।

    सहभागीका समस्याको जानकारी लिंदै देवकोटाले वर्षाको समयमा मौरीलाई कमिला, चरा, बछिम, बारुलो, माउसुली लगायतले आक्रमण गर्ने भएकोले ओत लाग्ने सफा स्थानमा राख्नुपर्ने र चिनी र चना भटमासको पिठो खुवाउनुपर्ने जानकारी दिनुभयो ।

    अभिमुखीकरण कार्यक्रममा सोमेश्वर मौरी पालक कृषक समूह, वाटिका मौरी पालक कृषक समूहका मौरी पालक कृषकहरुको सहभागिता रहेको थियो । प्राकृतिक सौन्दर्यले भरिएको चितवनको माडीमा व्यवसायिक मौरीपालनमा कृषकहरुको आकर्षण बढेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.