वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एस) न्युजभित्तो/१५ भाद्र २०७८, मंगलवार १६:१७ काठमाडौं,१५ भदौ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । को को हुन् १२ सांसद ? राजेन्द्र पाण्डे राजेन्द्रमान श्रेष्ठ लक्ष्मण लम्साल बसुन्धरा हुमागाईं रमा आले मगर बसन्त मानन्धर कुसुम कार्की पार्वती सिलवाल इन्द्रमाया गुरुङ मुनु सिग्देल माधव पौडेल कृष्ण खनाल तपाईको प्रतिक्रिया ताजा अपडेट राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
काठमाडौं,१५ भदौ । वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।
को को हुन् १२ सांसद ?