चितवन सेरोफेरो
पोखरा ,१० असोज । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइए पनि पर्यटन क्षेत्र अझै लयमा फर्किन सकेको छैन । खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराइभल भिसा प्राप्त गर्न सक्ने...
जाजरकोट, १० असोज । ठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतीपुर, डाँगीबाडालगायतका बस्तीका नागरिकलाई भेला गरेर सोलार वितरण गरिएको हो । नगरपालिकाको रु...
काठमाडौं, १० असोज । ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको...
माडी, ९ असोज । साउन । माडी नगरपालिका वडा नं ९ राइटोलका सुकुम्बासी चेपाङ परिवारका बालबालिकाहरुलाई आज शनिबार स्टेशनरी सामान वितरण गरिएको छ । स्टेशनरी सामानको अभावले बालबालिकालाई स्कुल जान समस्या भएको थाहा पाएपछि होली भिजन पब्लिक स्कुल भरतपुरका...
चितवन, ९ असोज । भरतपुरमा रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले अस्पतालले उपकरण थप गरी अस्पतालका सेवा सुविधालाई विस्तार गर्दै लगेको छ । पछिल्ला वर्षहरुमा अस्पतालले आधुनिक उपकरण खरिद गरी अस्पताललाई समयसापेक्ष विस्तार गर्दै लगेको हो । अस्पतालका निर्देशक डा....
चितवन, ९ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत पालिका अधिवेशन आज हुँदैछ । जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार सात पालिकामा मतदान अधिकृत, मतदान केन्द्र लगायतका सम्पूर्ण तयारी पूरा भएको छ । इच्छाकामना गाउँपालिकाको निर्वाचन मुग्लिन थकाली समाज भवन...
चितवन,८ असोज । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत भोली (शनिबार)हुने नगर अधिबेशनको तयारी जिल्लामा तिब्र पारिएको छ । तयारी तिब्र पारिए संगै जिल्लामा नगर सभापतिका उम्मेदवारहरुको चहलपहल तिब्र वनाएका छन् । आ–आफ्नो नगरबाट आएका क्षेत्रीय प्रतिनिधिकहरुलाई भेटघाटमा तिब्र...
नवलपुर, ८ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक समृद्धिका लागि कला र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा ‘आत्मदीपन’ सामूहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको सम्वद्र्धन...
चितवन, ८ असोज । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहसमा आएका विषय परिमार्जन गरेर पारित...
राँझा, ८ असोज । नेपालगञ्जस्थित कान्ति तालको पुनःनिर्माणपछि आन्तरिक पर्यटनको प्रवद्र्धन हुन थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले जानकारी...












