चितवन सेरोफेरो

चितवनले ठगी मुद्धामा कानुन व्यवसायी पक्राउ
-न्युजभित्तो

चितवन,१२ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्धामा कानुन व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्बी चितवनको कालिका नगरपालिका वडा नम्बर ५ का ५० वर्षिय कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन् । देवकोटा अँफैले नागरिकताको बिषयमा जाहेरी दरखास्त...

चितवनका सात पालिकामा को–को बने कांग्रेस सभापति र पदाधिकारी ?
-न्युजभित्तो

चितवन, ११ असोज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत यहाँका सात पालिकामा अधिबेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ । आइतबार राती सम्पन्न भरतपुर महानगरपालिकाको...

भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी रत्ननगरको अध्यक्षमा प्रलाद सापकोटा विजयी
-न्युजभित्तो

चितवन, ११ असोज । नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशनको परिणाम आउने क्रम जारी रहेको छ । भरतपुर महानगर समितिको सभापतिमा चित्रसेन अधिकारी र रत्ननगर नगरपालिकाको अध्यक्षमा प्रलाह सापकोटा विजयी हुनुभएको हो । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट भरतपुर महानगरपालिकाको...

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा सरकार संवेदनशील : मुख्यमन्त्री केसी
-न्युजभित्तो

लुम्बिनी, १० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । उहाँले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून निर्माणले प्राथमिकता पाउन नसकेको स्वीकार गर्नुभयो । अनौपचारिक...

वैशाखसम्म शतप्रतिशत नेपालीलाई कोभिड खोप : राज्यमन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन, १० असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाखसम्म सबै नेपालीलाई खोप लगाई सक्ने बताउनु भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसलाई आज आईतबार अस्पतालको...

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

काठमाडौं,१० असोज, । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बर्दियाको बारबर्दिया नगरपालिका–४ का...

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा
-न्युजभित्तो

काठमाडौं,१० असोज । गैरआवासीय नेपाली कुल आचार्यले एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेलायत निवासी आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए । विगत केही समयदेखि संस्थाको...

उच्च अदालत विराटनगरको गेटमै एक युवकमाथि खुकुरी प्रहार
-न्युजभित्तो

विराटनगर,१० असोज । उच्च अदालत विराटनगरको गेटमै एक युवकमाथि खुकुरी प्रहार भएको छ । केहीबेरअघि अदालतको प्राङ्गणमै कलमसिंह राणामाथि खुकुरी प्रहार भएको हो । उनी उच्च अदालतमा तारिखका लागि आएका थिए । उनलाई बाटो ढुकेर बसेका एक व्यक्तिले खुकुरी हानेको प्रहरीले...

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
-न्युजभित्तो

बाँके, १० असोज । प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने...

थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, १० असोज । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो...