सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत नगर अधिबेशन असोज ९ मा हुने तयारी


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार १६:२८ 
  • चितवन,८ असोज । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत भोली (शनिबार)हुने नगर अधिबेशनको तयारी जिल्लामा तिब्र पारिएको छ । तयारी तिब्र पारिए संगै जिल्लामा नगर सभापतिका उम्मेदवारहरुको चहलपहल तिब्र वनाएका छन् । आ–आफ्नो नगरबाट आएका क्षेत्रीय प्रतिनिधिकहरुलाई भेटघाटमा तिब्र बनाएका छन् ।

    यसै क्रममा निर्बाचनको मिति नजिकिदैं जाँदा काँग्रसको भरतपुर महानगरको नेतृत्व लिनका लागि पाँच जना आकाक्षि तयार रहेका छन् । उनीहरु मध्ये बलियो उम्मेदवारको रुपमा भरत अधिकारी अघि वढेको पाइन्छ । उहाँ बलिया उम्मेदवार वन्नुको कारण समायोजन पछिको महानगरको संयोजक रहनु मुख्य कारण देखिन्छ । यती मात्रै नभएर बिद्यार्थी राजनितिबाट आउनुभएका अधिकारी पार्टीका तल्लो तहका कार्यकर्ता देखि माथिल्लो तहका कार्यकर्ता सम्म राम्रो संग परिचित हुनुहुन्छ । अन्य उम्मेदवार भन्दा राजनितिमा बढि शक्रिय देखिनुहुन्छ ।

    संघियता संगै महानगर बनेको भरतपुर महानगरमा अन्य उम्मेदवारलाई महानगरका सम्पूर्ण कार्यकताहरु संग परिचित हुने अबसर नजुटेका कारण पनि उहाँ बलियो वन्दै जानु भएको हो । आँफुलाई वलियो बन्दै गएको बताउँदै उहाँले भन्नुभयो “मेरो जित सुनिश्चित छ । नतिजा आउन मात्रै बाँकी हो ।” कार्यकर्ताको हरेक समस्यामा समाधानका लागि दत्तचित्त भएर लाग्ने अधिकारी आँफु निर्वाचित भएमा कुनै आगामी निर्बाचनमा कुनै पनि पदमा पाँच वर्ष सम्म नस्ने जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.