चितवन सेरोफेरो

एमालेलाई बुकां ओडेर निवाचनमा जान आग्रह : झाक्रि
-न्युजभित्तो

चितवन,१७ असाेज । नेकपा एकीकृत समाजवादीकि केन्द्रीय सचिव रामकुमारी झाक्रिले ओलीसमुहमा लागेका नेताहरुलाइ आगामी निवाचनमा बुकां ओडेर जाने बताउनुभएकाे छ । रत्ननगर कमिटि घाेषणाा कायक्ममा वाेल्दै उहाले आगामी निवाचनमा ओलि समुहमा विचार विहिन भएकाे भन्दै ओलीकाे बुख्याचा वाेकेर जान...

राष्ट्रिय युवा संघ बन्दीपुर गाउँकमिटी अध्यक्षमा वसन्त पौडेल
-न्युजभित्तो

तनहुँ, १७ असोज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बन्दीपुर गाउँकमिटी अध्यक्षमा वसन्त पौडेल सर्वसम्मत चयन हुनु भएको छ । तनहुँको डुम्रेमा भएको युवाहरुको वृहत भेलाले युवा व्यवसायी एवम् सञ्चारकर्मीसमेत रहनु भएका पौडेलको अध्यक्षतामा ६३ सदस्यीय राष्ट्रिय युवा...

चितवनमा इन्टरनेट विच्छेद गराएपछि सबैतिर समस्या
-न्युजभित्तो

चितवन, १७ असोज । नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले राजस्व नबुझाएको भन्दै इन्टरनेटको तार काटेकाले जिल्लामा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । केन्द्रले शनिबार बिहान इन्टरनेट प्रदायकको तार काटेर ठाउँठाउँमा अवरोध पु¥याएकाले राजश्व असुल गर्ने कार्यलय र...

दाउन्ने घोराही सडक खण्ड : यात्रुलाई सास्ती
-न्युजभित्तो

गण्डकी, १५ असोज । पोखराबाट दाङ तुलसीपुरका लागि यही असोज ६ गते साँझ ६ बजे छुटेको रात्रि बस भोलिपल्ट साँझ ६ बजे गन्तव्यमा पुगेको थियो । बढीमा सो स्थान पुग्न नौ घण्टा समय लाग्छ । २४ घण्टा समय गाडीमा...

शान्ति समाजद्वारा १५ स्रष्टालाई सम्मान गरिने
-न्युजभित्तो

काठमाडौँ, १५ असोज । मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा १५ स्रष्टालाई सम्मानित गरिने भएको छ । यस क्रममा वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ भोजपुर, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा...

‘ज्येष्ठ नागरिकको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान’
-न्युजभित्तो

गोदावरी, १५ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उहाँले ज्येष्ठ नागरिक अनुभव...

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले
-न्युजभित्तो

काठमाडौँ, १५ असोज । मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख...

‘राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता आवश्यक’
-न्युजभित्तो

काठमाडौं,१४ असोज। प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापतिले राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिताको विषय संविधानको कार्यान्वयनको विषय भएको औँल्याएका छन् । संसद् सचिवालयले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानको प्रस्तावनामा नै सहभागिता मात्रै नभएर समानुपातिक...

बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत...

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १४ असोज । उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो । चितवन मेडिकल कलेजका...