भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु न्युजभित्तो/१० आश्विन २०७८, आईतवार १४:५६ काठमाडौं,१० असोज, । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । बर्दियाको बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय वृद्धको शनिबार राति ९ः३० बजे मृत्यु भएको हो । उनीमा भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै शनिबार बाँकेको कोहलपुर नगरपालिका–५ का २२ वर्षीय युवकको राति १ः३० बजे मृत्यु भएको ओलीले बताए । उनीमा असोज ४ गते संक्रमण पुष्टि भएको थियो । तपाईको प्रतिक्रिया ताजा अपडेट चितवनका विद्यार्थी धान रोप्न सिक्दै राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख जलवायु परिवर्तनको चुनौती सामना गर्दै धानमा आत्मनिर्भर बन्न आवश्यक छः मन्त्री चौधरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
काठमाडौं,१० असोज, । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बर्दिया र बाँकेका गरी दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय वृद्धको शनिबार राति ९ः३० बजे मृत्यु भएको हो । उनीमा भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै शनिबार बाँकेको कोहलपुर नगरपालिका–५ का २२ वर्षीय युवकको राति १ः३० बजे मृत्यु भएको ओलीले बताए । उनीमा असोज ४ गते संक्रमण पुष्टि भएको थियो ।