सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनले ठगी मुद्धामा कानुन व्यवसायी पक्राउ


  •    न्युजभित्तो/१२ आश्विन २०७८, मंगलवार १०:४० 
  • चितवन,१२ असोज । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्धामा कानुन व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्बी चितवनको कालिका नगरपालिका वडा नम्बर ५ का ५० वर्षिय कानुन व्यवसायी रामचन्द्र देवकोटा रहेका छन् ।

    देवकोटा अँफैले नागरिकताको बिषयमा जाहेरी दरखास्त लेखि जाहेरीमा प्रतिबादीको रुपमा रहेका व्यक्ति संग पटक पटक फोन सम्पर्क गरी तपाईको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको छ । उक्त जाहेरी दर्ता नगराई मुद्धा मिलाई दिन्छु भनि रकम माग गरेको भन्दै देवकोटालाई पक्राउ गरिएको हो ।

    कार्यालयका सूचना अधिकारी सूर्य वहादुर थापाका अनुसार उनलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका देवकोटालाई ठगी मुद्धामा म्यद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.