सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरमा आजदेखि एसीसहितको विश्राम कक्ष तथा सेवाग्राहीलाई चिसो तातो पिउने पानी


  •    न्युजभित्तो/२५ जेष्ठ २०७९, बुधबार १४:२० 
  • चितवन, जेठ २५- भरतपुर महानगरपालिकाले डिजिटल नागरिक बडापत्रदेखि सेवाग्रहीलाई वातानुकल विश्राम कक्षको सेवा सुचारु गरेको छ । महानगरपालिकाकी प्रमुख रेनु दाहालको अनुसार बुधबार अनलाइन प्रणालीमार्फत कर भुक्तानीदेखि पाँचवटा सेवा सुरु गरिएको हो ।

    उनका अनुसार डिजिटल नागरिक बडापत्र, अनलाइन प्रणालीमार्फत कर भुक्तानी, अनलाइन दर्ता चलानी सेवा, सेवाग्राहीलाई चिसो तातो पिउने पानी, वातानुकल (एसी) सहितको विश्राम कक्ष बुधबारबाट सञ्चालनमा आएको हो ।

    ‘सेवाग्राहीलाई केन्द्रमा राखेर गरिएको यस कामलाई सुशासन प्रवद्र्धनको कोणबाट हेर्दा एउटा आशालाग्दो छलाङ मान्न सकिन्छ,’ सेवा सञ्चालनलगत्तै मेयर दाहालले भनेकी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.