पहिरो पन्छाएर ६ घण्टापछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी संचालनमा
न्युजभित्तो/४ असार २०७९, शनिबार १८:०४
चितवन, ३ असार । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ चारकिलोमा आज बिहान ११ः३५ बजे खसेको पहिरो पन्छाएर सडक दुईतर्फी संचालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साँझ ५ः४० बजेदेखि सडक दुईतर्फी संचालनमा आएको छ । सुख्खा पहिरो आएपछि सडक अवरुद्ध थियो । सडक अवरुद्ध भएपनि दुवैतर्फ सवारीको लामो लाईन लागेको थियो ।

(सांकेतिक तस्वीर)