सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गीतानगर बजार व्यवस्थापन समितीको अध्यक्षमा दवाडी


  •    न्युजभित्तो/१२ असार २०७९, आईतवार १३:२३ 
  • भरतपुर,१२ असार – भरतपुर महानगरपालिका ६ स्थित गीतानगर बजार व्यवस्थापन समितीको अध्यक्षमा शालिग्राम दवाडी निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो अधिवेशनले दवाडीलाई अध्यक्षमा चयन गरेको हो ।

    अधिवेशनबाट उपाध्यक्षमा हरि अर्याल, सचिवमा मनोज श्रेष्ठ, सह-सचिव सन्तोष लामिछाने र कोषाध्यक्ष प्रकाश ढुङ्गाना निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा नारायणप्रसाद ढकाल, सन्तोष श्रेष्ठ, विजय ढकाल, अमृत खनाल, राजन अधिकारी, सुरज घिमिरे, मधुमाया सुवेदी र विनय घर्ति चयन भएका छन्।

    बजारको सम्पुर्ण समस्याको समाधानप्रति ध्यान दिँदै व्यवसायीको हक हितका लागि काम गर्ने अध्यक्ष दवाडीले बताउनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.