पहिरोका कारण नारायणगढ–मुग्लिन सडक दुईतर्फी अबरुद्ध
न्युजभित्तो/१९ श्रावण २०७९, बिहीबार १३:१९
चितवन, साउन १९ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने कामका लागि पहल भएको प्रहरीको भनाइ छ ।