चितवन सेरोफेरो
चितवन, कात्तिक ३ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटागोरी)को मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने...
भरतपुर, कात्तिक ३। निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समाचार सङ्कलन तथा सम्प्रेषण तथ्यपरक हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले हिजो (बुधबार) चितवनको भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम...
भरतपुर,कात्तिक ३ । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास...
माडी, २ कार्तिक । चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच परिचयात्मक छलफल कार्यक्रम सम्मन्न भएको छ । आज बुधवार माडी बसन्तपुरमा सम्पन्न कार्यक्रममा चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइराला र नेकपा...
चितवन,कात्तिक २ । चितवनमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्प ५.९ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...
चितवन,२ कार्तिक। काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले...
चितवन, कात्तिक २। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ । हाल रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर...
चितवन,कात्तिक २। समाज परिवर्तनको लागि सत्ता गठबन्धनले जित्न जरुरी रहेको नेपाली कांग्रेसका नेता उत्तम जोशीले बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पूर्ण बैठकमा बोल्दै जोशीले अहिलेको सत्ता गठवन्धन भनेको जनताको मुहारमा...
चितवन, कात्तिक १। बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव...
चितवन, कात्तिक १। चितवन क्षेत्र नं २ बाट उमेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला घरदैलोमा व्यस्त छन् । उनी पुगेको ठाउँमा छोटो समयमा मान्छेको भिड लाग्ने गर्छ । रविलाई हेर्नकै लागि पनि मान्छेको भिड लाग्ने गरेको...















