चितवन सेरोफेरो

समयमै रासायनिक मल नपाएपनि यस वर्ष धान चितवनमा उत्पादन बढ्ने
-न्युजभित्तो

चितवन, कात्तिक १४।  चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ ।केन्द्रका प्रमुख...

चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील
-न्युजभित्तो

चितवन, कात्तिक १३। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील...

पाल्पाबाट मनकामना आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, पाँच जनाको मृत्यु, २५ घाईते
-न्युजभित्तो

नवलपुर, १३ कात्तिक । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो...

चितवन ३ (ख) की उम्मेदवार सरस्वती बिष्ट आफ्ना योजनाहरुसति मतदाताहरुको घरदैलोमा
-न्युजभित्तो

माडी (चितवन, ८ मंसिर । चितवन क्षेत्र ३ प्रदेश (ख) की उम्मेदवार सरस्वती बिष्ट आफ्नो योजनाहरुसहित निर्वाचन क्षेत्रका मतदाताहरुसित भेटघाट गरिरहनुभएको छ । विशेष गरी जनताको सुरक्षाको लागि रिउ र राप्ती नदीमा करिडोर निर्माण, भूमिहीन सुकुम्बासीहरुको लागि रोजगारसहितको स्थायी...

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो
-न्युजभित्तो

चितवन,कात्तिक ८। भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले सडक विस्तारको काम सम्पन्न...

रत्ननगरको सौराहा चोकमा रहेको मोटरसाइकल ग्यारेजमा आगलागी
-न्युजभित्तो

चितवन,कात्तिक ८। चितवनको रत्ननगर स्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका १ सौराहा चोकमा रहेको न्यू कालिका आटो पार्टसमा आज विहान ३ः५० बजे आगलागी भएको हो ।खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलले विहान ६ बजे आगो नियन्त्रणमा...

निर्वाचन नजिकिएसँगै चितवनमा आफैँ मतदाता शिक्षा दिँदै दलहरु
-न्युजभित्तो

चितवन, कात्तिक ६। दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । जिल्लाका राजनीतिक दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दैछन् । निर्वाचन कार्यालयले यही कात्तिक २० गतेदेखि मतदाता शिक्षा सुरु गर्ने भएको छ । निर्वाचनको मितिभन्दा १५ दिन पहिला...

चितवनमा एक हजार सात सय ७० कृषकको छैन जमिन
-न्युजभित्तो

चितवन, कात्तिक ४ । जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् । यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन् । जिल्लामा रहेका एक लाख आठ हजार पाँच...

चितवनमा धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर
-न्युजभित्तो

भरतपुर,कात्तिक ४। रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उहाँ चितवन आउने गर्नुभएको छ ।“यो वर्ष...

स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न भरतपुरमा दुई दिने तालिम
-न्युजभित्तो

चितवन, कात्तिक ३। विपद्बाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आजबाट भरतपुरमा दुई दिने तालिम सुरु भएको छ ।भरतपुर महानगरपालिकाको आयोजनामा स्थानीय सरकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो । भोलि शुक्रबारसम्म चल्ने...