चितवन सेरोफेरो
चितवन, असोज ३१। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।आयोगकाअनुसार यसपटकको निर्वाचनमा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । जसमध्ये एक लाख ९९ हजार ३२...
चितवन,असोज ३१। बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण उद्योग तथा व्यावसायीहरु मारमा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनले ज्ञापनपत्र बुझाएको छ । आज (सोमबार) संघले जिल्ला प्रशासन कार्यालय चितवन मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन् । संघले नेपाल...
भरतपुर, असोज ३०। चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियान संचालन गर्ने भएका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि...
चितवन, ३० आश्विन । नेपाल लेयर्स कुखुरा पालक व्यवसायी संगठित भएका छन् । देशैभरका अण्डा उत्पादन गर्ने ठूला व्यवसायिक फर्महरु संगठित भएका हुन् ।व्यवसायीहरुले तदर्थ समिति गठन गरेका छन् । समितिको अध्यक्षमा विनोद पोखरेल, महासचिव शोभाकान्त ढकाल, सचिव मदन चिरञ्जीवि पोखरेल,...
चितवन,३० आश्विन। मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुँदैछ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । यो ०७४ को चुनाव भन्दा दश हजार ६५७ ले बढी हो...
चितवनः बिभिन्न लागु औषध सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षिय सुनिल कुमार, १९ बर्षिय बिकास क्ुमार, ५० वर्षिय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका वडा नम्बर १९ की ३५ वर्षिया प्रतिमा मण्डल...
चितवन,२८ आश्विन। चितवनबाटै सवारी चालक अनुमति पत्र वितरणका लागि बाटो खुलेको छ । लाइसेन्स वितरणको लागि प्रयोगात्मक परिक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात व्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा...
रत्ननगर, असोज २८। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले रत्ननगरमा आगलागी भइरहेको पल्पी जुस उद्योगको स्थलगत निरीक्षण गरेका छन् । चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डे उद्योगमा आगलागी भएको थाहा पाएपछि...
माडी २८ असोज । प्रदेश सभा सदस्य चितवन क्षेत्र नं. ३ (ख) की उमेदवार सरस्वती विष्टले हिजो बिहीबार माडी पुगेर जेष्ठ नागरिक भेटघाट र पुष्प मदन बाटिकामा माल्यार्पण गरी चुनावी अभियान शुरु गर्नुभएको छ । समानुपातिक तर्फमा उमेदवार हरि...
चितवन, २८ असोज । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको...
















