चितवन सेरोफेरो
चितवन, कात्तिक २०। नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ । गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो । विसं २००५ भदौमा स्याङ्जाको भिरकोटमा उहाँको जन्म भएको हो ।उहाँका...
चितवन, कात्तिक २०। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतपत्रलगायतका निर्वाचनमा आवश्यक सबै सामग्री चितवनमा आइपुगेको छ ।प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी...
नवलपरासी, १९ कात्तिक । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडानं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले...
चितवन, कात्तिक १८। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीनकाम भएको बताउनुभएको छ ।गोरखा समाज चितवनले आज यहाँ आयोजना गरेको गोरखाको...
चितवन, कात्तिक १८। रत्ननगर नगरपालिका वडा नं.७ ले किसानलाई ५० प्रतिशत अनुदानमा सिंचाइ मोटर वितरण गरेको छ । बुधबार वडाभित्रका किसानका लागि ३२ वटा मोटर वितरण गरिएको वडाअध्यक्ष सजना महतोले जानकारी दिए । उनका अनुसार वडाबाट ४७ वटा निवेदन...
चितवन,१८ कार्तिक। भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको...
चितवन, कात्तिक १७ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पातलाई शिक्षण अस्पतालको रुपमा बिस्तार गर्ने गरी पहल भइरहेको बताउनुभएको छ ।आज बिहीबार भरतपुर अस्पतालको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै मेयर दाहालले अस्पताल केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालको...
चितवन, कात्तिक १७ । पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने एक निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालय चितवनले कारबाही गरेको छ । भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोक सम्मको ‘बाइपास सडक’ निर्माणमा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही गरिएको हो...
चितवन, १६ कात्तिक । चितवनमा एक २२ वर्षिया युवतीको डेङ्गु संक्रमणका कारण मृत्यु भएको छ । लम्जुङ्ग घर भएकी ती युवतीको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार...
रत्ननगर, कात्तिक १६। चितवनको रत्ननगरमा रहेको गठबन्धनको निर्वाचन केन्द्रीत कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ ।गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” कार्यालयमा तालाबन्दी गरेका हुन । नेपाली काँग्रेस निकट ३० देखि ४०...














