चितवन सेरोफेरो
चितवन,२४ कार्तिक। चितवनमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । भरतपुरमा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । सडक...
भरतपुर, कात्तिक २३। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको हो...
चितवन, कात्तिक २३। आगामी मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारलाई घरदैलो गर्न र भोट माग्न भ्याइनभ्याइ छ । उम्मेदवारले मतदातालाई निर्वाचित भएपछि जनताका विविध समस्या समाधान गर्ने आश्वासन दिँदै आइरहेका छन् ।...
चितवन, कार्तिक २२। चितवनको नारायणगढस्थित क्याम्पाचौरमा मंसिर २५ गते नेपथ्य गुञ्जिँदै छ । त्यसदिन चितवन नै झुम्ने गरी कार्यक्रम गर्न लागिएको हो ।मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ उक्त दिन आयोजना गरिएको ‘नेपथ्य लाईभ कन्सर्ट’मा मुख्य गायक अमृत गुरुङले लोक÷रक...
भरतपुर, कात्तिक २२ । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले मङ्गलबार नौ घण्टा पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गरिएको हो । छब्बीस किलोमिटरको दूरीमा करिब तीन हजारको सहभागिता रहेको...
चितवन, कात्तिक २२। चितवनको भरतपुर महानगरपालिका–२९ कुशुमटारमा सोमबार साँझ आगलागि हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।स्थानीय लालबहादुर लामाको कच्ची घरमा अचानक विद्युत सर्ट भई साँझ ७ बजेको समयमा आगलागि भएको थियो । घरभित्र रहेका लत्ताकपडा, भाडा...
चितवन, कात्तिक २१। चितवनका साहित्यकार हिरा लामाले नयाँ उपन्यास ‘दलदल’ बजारमा ल्याउने तयारी गर्दै छन् ।इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याउने तयारी गरेको यस उपन्यास साहित्यकार लामाको पहिलो उपन्यास हो । यसअघि उनको दुईवटा लघुकथा संग्रह प्रकाशित भइसकेका छन् ।...
चितवन, कात्तिक २१ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाको दुई स्थानमा अस्थायी मतदान केन्द्र राखिने भएको छ । कारागार कार्यालय चितवन र मालपोत कार्यालयमा अस्थायी मतदान केन्द्र राख्न लागिएको हो । कारागार कार्यालयमा कैदी बन्दीका लागि र...
चितवन, कात्तिक २१। चितवन क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेद्वारले लोकतान्त्रिक वामगठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठलाई समर्थन गरेका छन । कालिका नगरपालिकामा भएको चुनावी कोणसभामा स्वतन्त्र उम्मेद्वार सुन्दर डल्लाकोटीले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका हुन् । सो क्रममा बोल्दै डल्लाकोटीले...
चितवन, कात्तिक २०। प्रतिनिधिसभा चितवन–३ का माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले गुनासो नआउने गरी काम गर्ने बताउनु भएको छ ।भरतपुर महानगरपालिका–२० को घरदैलोमा जनताको वास्तविक समस्या समस्या सम्बोधन गर्न आफू निर्वाचित हुनुपर्ने उहाँले बताउनु भएको हो । जनताको...











