सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुस्सुका कारण भरतपुरको उडान प्रभावित


  •    न्युजभित्तो/२९ मंसिर २०७९, बिहीबार १५:३७ 
  • चितवन, २९ मंसिर। हुस्सुका कारण कम भिजिबिलिटी हुँदा भरतपुर विमानस्थलको उडान प्रभावित भएको छ । कम्पनीहरुले यसबारे यात्रुलाई सूचित गरेका छन् । भरतपुर विमानस्थलमा बिहान सबेरै हुने उडान आज बिहान ११ बजेर १० मिनेटबाट मात्र सुचारु भएको छ । भरतपुर विमानस्थलका प्रमुख दिपक विकले कुहिरोले गर्दा उडान ढिला गरी सुरु भएको बताए । उनले भने, ‘ बिहान ७ बजेबाट सुरु हुने उडान आज बिहान ११ बजेर १० मिनेट जादा सुरु भएको छ ।

    हुस्सु लाग्ने मौसममा यस्तै हो । कहिलेकाहीँ दिउँसोसम्म पनि अवरुद्ध हुन सक्छ ।’ एयरलाइन्सहरुले हुस्सुले प्रभावित विमानस्थलमा उडान गर्ने यात्रुले विमानस्थल आउनुअघि कम्पनीमा सम्पर्क भनिएको छ । बुद्ध एयरले समेत यसबारे यात्रुलाई सूचित गराएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.