चितवन सेरोफेरो

भरतपुरमा सात हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय
-न्युजभित्तो

चितवन, २१ मंसिर।  भरतपुर महानगरपालिकाभित्र ७ हजार लिटर निःशुल्क खानेपानी उपलब्ध गराउने निर्णय कार्यान्वनमा आएको छ ।मंसिर महिनाबाट कार्यान्वनमा आउने गरी भरतपुर महानगरपालिकाले भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न १२ वटा खानेपानी उपभोक्ता समितिसँग सात हजार लिटरसम्म निःशुल्क खानेपानी...

भूमि आयोग चितवनमा थप चार हजार बढी निवेदन
-न्युजभित्तो

चितवन,२१ मंसिर।  राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् । आयोगले साउन...

चितवनमा आज एकैदिन डेँगुका १० संक्रमित थपिए
-न्युजभित्तो

चितवन, २० मंसिर।  चितवनमा बिगत २४ घण्टामा डेँगुका १० संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकाका तीन जना, खैरहनी नगरपालिकाका पाँच जना,राप्ती नगरपालिकाको एक जना र ठेगना नखुलेको एक जना गरी १० जनामा...

भरतपुरमा खानेपानीको सेवा लिने १५ हजार घरधुरी थपिए
-न्युजभित्तो

चितवन, २० मंसिर।  भरतपुर महानगरपालिकामा चार वर्षको अवधिमा खानेपानीको १५ हजार नयाँ घरधुरी थप भएका छन् ।भरतपुर खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्कअनुसार १५ हजार नयाँ थपिएर अहिले खानेपानी प्रयोग गर्ने ३५ हजार घरधुरी पुगेका हुन् । अहिले दैनिक तीन लाख लिटर...

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत अवस्थामा फेला
-न्युजभित्तो

चितवन, २० मंसिर।  चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत गुन्द्रहिढाका मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ३५ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनको दक्षिण–पूर्व क्षेत्रमा सोमबार दिउँसो १२ बजे मृत गैंडा फेला परेको हो । उक्त गैैंडा...

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक दुर्घटना, चालकको मृत्यु
-न्युजभित्तो

चितवन, २० मंसिर । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा...

तरलता अभावले चितवनका सहकारी संस्थाहरु अप्ठ्यारोमा, पाँच सहकारी समस्याग्रस्त
-न्युजभित्तो

चितवनः भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँचवटा सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकार भित्र रहेका तीन वटा र क्षेत्राधिकार बाहिर...

सापकोटाहरुको वंशावली लगत संकलन हुँदै
-न्युजभित्तो

चितवन, १९ मंसिर । सापकोटाहरुको वंशावली लगत संकलन हुने भएको छ । यही मंसिर २० गते सापकोटा कल्याण केन्द्र नेपाल (सापकोटश वंशावली) भरतपुर महानगरपालिका ९ शरदपुरले सापकोटा वंशावलीको लगत संकलन कार्यक्रम आयोजना गरेको हो । सापकोटा कल्याण केन्द्र नेपाल जिल्ला...

चितवनको कालिकामा खाग काटिएको अवस्थामा गैंडा मृत फेला
-न्युजभित्तो

चितवन, १८ मंसिर । जिल्लाको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन...

प्याब्सन भरतपुरको साधारण सभामा विभिन्न व्यक्तित्वहरु सम्मानित
-न्युजभित्तो

भरतपुर १७ मंसिर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भरतपुर महानगरपालिकाको पाँचौं वार्षिक साधारण सभा शनिवार भरतपुरमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोहमा एउटै संस्थागत विद्यालयमा लगातार २० वर्षभन्दा बढी सेवा गर्ने प्राचार्य, सह-प्राचार्य र निर्देशकहरुलाई सम्मान...