सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि गृहमन्त्री लामिछाने चितवन आउने


  •    न्युजभित्तो/२६ पुष २०७९, मंगलवार ११:३२ 
  • चितवन, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि आफ्नो निर्वाचन क्षेत्र चितवन आउने बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राजनीतिक र सरकारका विभिन्न अत्यावश्यक कामका कारण चितवन आउन नभ्याएको बताए ।

    प्रधानमन्त्रीले विश्वासको मत लिएको एक÷दुई दिनमै चितवनमै आएर मतदातालाई धन्यवाद दिने र भइरहेका काममा सहयोग गर्ने उनले बताए । केहि औपचारीक कार्यक्रममा पनि सहभागी हुने उनको तयारी छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा पनि उनले रोष्ट्रमबाटै चितवनका मतदातालाई धन्यवाद दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.