सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज देवघाटमा माघे संक्रान्ति मेला


  •    न्युजभित्तो/१ माघ २०७९, आईतवार ११:१५ 
  • चितवन,१ माघ । पवित्र धार्मिकस्थल देवघाटमा आज माघे संक्रान्ति मेला लागेको छ । मेला भर्न हजारौँ भक्तजन बिहानै देवघाट पुगेका छन् । त्रिशुली र कालिगण्डकीको संगमस्थल बेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेलामा सहभागी हुन भारतलगायत विभिन्न जिल्लाबाट तीर्थालु देवघाट आएका छन् ।

    बेणीमा स्थान गर्न एवम् मेलामा सहभागी हुन तीर्थालु आउने क्रम जारी छ । मेलालाई व्यवस्थित बनाउन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीको संयोजकत्वमा माघे संक्रान्ति मेला व्यवस्थापन मुल समिति गठन गरिएको छ ।

    शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला विधिवतरुपमा सुरुआत गरिएको थियो । ट्राफिक व्यवस्थापनका लागि सवारी साधनलाई रामनगरबाट देवघाट प्रवेश गर्ने र बागीश्वरी हुँदै आँपटारी निस्कने व्यवस्था मिलाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.