चितवन सेरोफेरो

चितवनको कृषि विश्वविद्यालयमा दुई हप्तादेखि तालाबन्दी
-न्युजभित्तो

चितवन,२६ पुस।  चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयमा स्वत स्थायीको माग राख्दै कांग्रेस तथा माओवादी निकट कर्मचारीहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयमा कांग्रेस निकट प्रजातन्त्रवादी कर्मचारी संघ र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले करारमा रहेका कर्मचारीलाई स्वत...

चितवन मेडिकल कलेजमा सरकारी अस्पतालकै शुल्कमा क्यान्सरको उपचार सुरु
-न्युजभित्तो

चितवन, २६  पुस । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख...

चितवन महोत्सवमा ‘मेड इन नेपाल’ एक्स्पो सुरु, नेपाली उत्पादनबारे जानकारी लिन सकिने
-न्युजभित्तो

चितवन, २६ पुस । नारायणगढमा जारी १४ औँ चितवन महोत्सव अन्तर्गत ‘मेड इन नेपाल’ एक्स्पो आज मगलबारबाट सुरु भएको छ ।भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले एक्स्पोको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उपमेयर अधिकारीले नेपाली युवा उद्यमीहरूले गरेको यो प्रयास...

चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत अवस्थामा फेला परे
-न्युजभित्तो

 चितवन,२६ पुस। चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७/२८८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका...

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि गृहमन्त्री लामिछाने चितवन आउने
-न्युजभित्तो

चितवन, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि आफ्नो निर्वाचन क्षेत्र चितवन आउने बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राजनीतिक र सरकारका...

स्थानीयसँगै भुईंमा बसेर समस्या सुन्दै कालिका नगरप्रमुख विनोद रेग्मी
-न्युजभित्तो

चितवन, २६ पुस । जनप्रतिनिधीहरु निर्वाचन जितेपछि जनताको समस्या नसुन्ने, सुख सुविधामा रमाउने गरेको भन्दै आलोचना हुँदै आएको सुन्न पाइन्छ । तर, कतिपय जनप्रतिनिधी भने जनताको स्तरमा नै आफूलाई राख्दै जनताको समस्याको समाधानका लागि खटिरहेका उदाहरण पनि सुन्न र...

चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत भेटियो
-न्युजभित्तो

चितवन,२५ पुस । चितवन राष्ट्रिय निकुञ्जमा एक पोथी गैंडा मृत भेटिएको छ । निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा आइतबार विहान गैंडा मृत्त भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।...

माओवादी नेता शालिकराम जमरकट्टेल बने बागमतीको मुख्यमन्त्री
-न्युजभित्तो

चितवन, २५ पुस । बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) का सांसद शालिकराम जमरकट्टेल मुख्यमन्त्री नियुक्त भएका छन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। जमरकट्टेलले नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थनमा...

१४औँ संस्करणको ‘चितवन महोत्सव’ आजदेखि सुरु
-न्युजभित्तो

चितवन,२५ पुस ।  १४औँ संस्करणको ‘चितवन महोत्सव’ सोमबारदेखि सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा सुरु भएको महोत्सवको बागमती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठले समुद्घाटन गरेका छन् । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन...

संसदबाट सम्बोधन गर्दै रवि लामिछानेले दिए चितवन २ का मतदातालाई विशेष धन्यवाद
-न्युजभित्तो

चितवन, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदबाटै चितवन क्षेत्र नं.२ का मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । आजदेखि सुरु भएको संसदको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले नेपालभरबाट नै सबैभन्दा धेरै...