सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीमा ५० जना कृषकलाई पुष्प खेती सम्बन्धी तालिम


  •    न्युजभित्तो/४ फाल्गुन २०७९, बिहीबार १८:३३ 
  • माडी, ४ फागुन। सोमेश्वर रेशम कृषक सहकारी संस्था लिमिटेडको आयोजना र कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनामा पुष्प खेती सम्बन्धी एक दिने तालिम आज बिहीबार माडीमा सम्पन्न भएको छ ।

    तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोले पुष्प खेतीले संस्कृतिको संरक्षण गर्दै मानिसलाई आम्मनिर्भर बनाउन सहयोग हुने बताउनुभयो ।

    तालिमको उद्घाटनका अवसरमा पुष्प मदन वाटिकाका उपाध्यक्ष श्रीप्रसाद दवाडीले समाजमा फूलको सम्बन्ध व्यवसायसँग मात्र नभई संस्कृतिसँग पनि जोडिएको हुँदा यसको विस्तार गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

    सोमेश्वर रेशम कृषक सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर चापागाईको अध्यक्षतामा सम्पन्न भएको तालिममा ५० जना कृषकहरुको सहभागिता रहेको थियो । तालिममा पुष्प विज्ञ मोहनविक्रम सिलवालले प्रशिक्षण दिनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.