सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनमा जितहार स्वाभाबिक प्रकृया हो: राम प्रसाद न्यौपाने


  •    न्युजभित्तो/१२ बैशाख २०८०, मंगलवार ११:२७ 
  • चितवन,१२ वैशाख। चितवन–२ प्रतिनिधि सभा सदस्यका लागी एमालेका राम प्रसाद न्यौपानेले निर्वाचनमा जितहार स्वभाविक प्रक्रिया भएको बताएका छन् ।

    गत वैशाख १० गते भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार उनी आठ हजार ३२९ मत सहित तेस्रो स्थानमा छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले आठ हजार ४२५ मत सहित दोस्रो स्थानमा छन् । रवि लामिछानेले ४५ हजार ८४२ मत सहित अग्रता लिइरहेका छन् ।

    यद्यपि उनको हार निश्चित भइसकेकोले हार स्विकार गर्दै सामाजिक सञ्जालका एक पोष्ट गरेका छन् ।

    उनले लेखेका छन्, ‘निर्वाचनमा जितहार स्वाभाबिक प्रकृया हो ,सहज लिएको छु । जस्तोसुकै अप्ठयारो परे पनि जनताको सेवा र चितवनको विकास अनि समृद्दीका लागि लडिरहनेछु । सबैमा हार्दिक धन्यवाद ।’

    पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता छ । उनको जित निश्चित भइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.